Nepal flag
  नेपालीमा                      Home : Check Mail   
 
    
VDCs Important Decisions Partner Organizations Awareness Campaign Gallery Religious and Tourism Area
 
Magh 2068
SuMoTuWeThFrSa
1234567
891011121314
15161718192021
22232425262728
29 
  धार्मीक, पर्यटकीय स्थलहरू  
     

गा.वि.स./ नपा अनुसार प्रमुख तथा पर्यटकीय स्थलहरु

सि.नं.

गा.वि.स. /न.पा.

धार्मिक तथा पर्यटकीय स्थलहरु

आलमदेवी

आलमदेवी मन्दिर र विशाल सेती शिला

अर्जुनचौपारी

लामाडाँडा

आरुचौर

डहरे देउराली मोक्ष स्थल

आरुखर्क

आरुखर्क राजाको दरबार

वाङफड्के

पञ्छासे धाम

बाहाकोट

कैलास गुफा, कालिकाकोट

बानेथोक

देउपुजे ढुंगा र मुल्का

भाटखोला

शिवालय मन्दिर

विचारी चौतारा

भवानीचौका, दुर्गा मन्दिर र शिव मन्दरजुग्लीथान, डहरे अन्धाअन्धी

१०

विर्घा अर्चले

विभिन्न देवी देवताका मन्दिरहरु ।

११

विरुवा अर्चले

शिवालय मन्दिर

१२

चण्डीभञ्ज्याङ्ग

भृगतुगेश्वर मन्दिर, जल्पा देवी मन्दिर

१३

चापाकोट

जलसागर देवी, शिव मन्दिर र राधाकृष्ण मन्दिर

१४

छाङ्छाङदी

छाङछाङदी छायाँ क्षेत्र

१५

चिलाउनेवास

पशुपती शिवालय मन्दिर, बौद्वगुम्वा, अन्धाअन्धी दह र ओडार

१६

चिन्नेवास

तामाखानी गुफा, हरिनासको बन, भालुखोला

१७

चिसापानी

प्यारसिं

१८

चित्रेभञ्ज्यांङ

गिरेकोट

१९

दार्सिङ दहथुम

भिरकोटकालिका, बडामौला, मस्जिद

२०

ढापुकसिमल

पातले गुफा, छरिकाटरकोबन, सिव मन्दिर र राधाकृष्ण मन्दिर

२१

फापरथुम

उपमन्यु शिवलय मन्दिर

२२

फेदिखोला

बौद्वगुम्बा, विभिन्न मन्दिरहरु

२३

केवरे भञ्ज्यांग

पित्लेकको डाँडो, द्वारभञ्ज्यांगडाँडा, बजारथुमडाँडा, मारुद्र मन्दिर, मिनांगकोट मन्दिर, थानाचौर ( महेन्द्र मा.वि. प्राङ्गन)

२४

जगत्रदेवी

जगत्रदेवी मन्दिर

२५

कालिकाकोट

चामथुम र गडहरे गुफा

२६

कोल्मावराहचौर

कोटडाँडा, बौद्वगुम्वा, वराही मन्दिर

२७

केवरे भञ्ज्याङ्ग

सिद्वबाबा, ताप्केमौलौ, बराहदेवी गुम्वा, मनकामना र बनकट्ट देवी मन्दिर

२८

खिलुंङ देउराली

खिलुंग कालिका मन्दर, कैलास गुफा

२९

किचनास

खैरीकोट, दहपोखरि

३०

कुवाकोट

शिवालय र दुर्गामाता मन्दिर

३१

क्याक्मी

हटियाँ

३२

माझकोट

बौद्व गुम्बा, माझकोट शिवलय

३३

मालुंगा

राम्दिको राम मन्दिर, कालिका मन्दिर

३४

मल्यांकोट

राममन्दिर, दिसिङकोट, मल्याङकोट

३५

मनकामना

मनकामना मन्दिर, हगते डाँडा र ढुढुंगा गफा

३६

निवुवाखर्क

तम्कीकोट, छहरा, कालिका मन्दिरहरु ।

३७

ओरष्टे

शिवालय मन्दिरहरु र आरुपाटा

३८

पकवादी

शिलाघाट, उमाकोट भगवती मन्दिर, सिद्वबाबा मन्दिर

३९

पञ्चमूल

पञ्चमूल तिर्थस्थल, बौद्वगुम्वा, सिरुवारी, थुम्रो भिउटप र बेझांगको हिमाली दृश्य

४०

पौवैगौडे

शितला देवी मन्दिर, नुवाकोट र भैरवस्थान

४१

पेलाकोट

पेलाकोट देवीस्थान, केदारनाथ मन्दिर र राम्चे लेंक

४२

पेल्काचौर

मनकामना मन्दिर

४३

पिंडीखोला

कालीगण्डकीकोशिला, भाल्थुमकोट र ताप्केकोट

४४

पुतलीवजार न.पा.

चण्डिकालिका मन्दिर, लामागे शिवालय मन्दिर, गुँडिखोला शिव मन्दिर, गुम्वा, मस्जिद, झाक्रि दुलो, चक्रकमला, सिद्वबाबा आदि

४५

राङभाङ

सातधारा सिद्वगुफा, बाराहीथान, कोटको भेरव कालिका

४६

रापाकोट

कालिका मन्दिर, एक काने गुफा

४७

रत्नपुर

राधाकृष्न मन्दिर र ज्याग्दीघाट

४८

साँखर

राधादामोदर मन्दिर, सिद्वबाबा मन्दिर, चमेरे गुफा

४९

दरौ

भूमेथान मन्दिर, सिग्रनी र लेक

५०

सेखाम

मनकामना देवी मन्दिर, रामडाँडा र कोटकालिका

५१

सेतीदोभान

सेतीदोभान बजार

५२

श्रीकृष्णगण्डकी

शिवालय मन्दिर मिमी, कालीगण्डकी जलसयमा स्टिमरबाट यात्रा

५३

सिसेकोट

अकालदेवी ( सिरकोट), सिरकोट मैदान

५४

स्वरेक

राकृष्ण मन्दिर

५५

टक्सार

चण्डी मन्दिर, तिखेचुली र टक्सार

५६

ठूलाडिही

कालिका मन्दिर, तिखेचुली र टक्सार

५७

थुमपोखरा

लंकाकोट, कालिका भगवती

५८

तिनदोबाटे

सिद्व बाबा मन्दिर, पिकनिक स्पट पहेंले

५९

तुलसीभञ्ज्यांग

राधासर्वेस्वर मन्दिर हुगीघाट

६०

वालिङ न.पा.

गर्हौकालिका, केदारनाथ मन्दिर, गुम्बा र पेखुबाघखोर

६१

वाङसिं

श्रवण कुमार समाधी क्षेत्र

६२

एलादी

मनकामनामन्दिर, देविस्थान, खाल्टे देविस्थानमन्दिर, तलाथोक पर्यटकिय स्थल

जात्रा तथा मेला लाग्ने स्थलहरु
    यस जिल्लाको धेरै भागहरुमा धार्मीक तथा सांस्कृतिक मेला पर्वहरु लाग्दछन् । पहिले पहिले जिल्लाका माझबेनी ( ठूलाडिही), रङगेठाँटी, रांखोला, फेदिखोला आदि क्षेत्रमा चैते दशैमा र देविस्थान पु.ब.न.पा. २ मा चैते पूर्णिमामा हाट बजार तथा मेला लाग्दथ्यो । पहिले पहिले छाङछाङदीमा १५ दिन, ७ दिन, जगत्रदेवीको गरङ्दिमा मगर जातिको घाँटु नाँच ३ दिन, तीनदोबाटेमा १ दिनको राजाबजार जस्ता हाट बजार तथा मेला लाग्ने गर्दथ्यो । त्यसै गरी स्यालथुम्का, घैटेबजार, धोबादी, ज्याग्दीखोला, कुवाकोट, विर्घआ, चापाकोटको सुन्तौलीटरमा पनि मेला लाग्दथ्यो । हाल शिवरात्रीमा छाङडाङदी, बालाचतुर्दशीमा पञ्चासे धाम, फागु पूर्णमामा विरुवा बजार र हरिबोधनी एकादशीमा राम्दीमा मेला लाग्दछ । कालीगण्डकी किनरका धार्मिक क्षेत्रहरु सेतीवेनी, आँधिमुहान (मिर्मी), रिडी राम्दी, हुँगीघाट,  केलादीघाट आदिमा बैशाखे संक्रान्ती, साउने संक्रान्ती, माघे संक्रान्ती तथआ माघ महिनाको चाडपर्वमा, एकादशी, चर्तुरमास आदिमा धार्मिक मेला लाग्दछ । तिज पर्वमा शिव मन्दिरहरु र जिल्लाका धेरै वजार तथा गाउँ बस्तीहरुमा मेला लाग्दछ । स्याङ्जाबजार, दहथुम, वालिंवजार, क्याक्मी, गल्याङ र बलामगुठी आदी ठाउँमा ऋषितर्पणी, कृष्णाष्टमी र तिज आदि पर्वमा लाखेनाँच, रोपाई तथआ सिलेजात्र, विस्केटजात्र र गाफजात्र देखाउने गरिन्छ । अनधाअन्धीको समाधीस्थल, भैरवस्थान नुवाकोट गुँडिखोला, चण्डिकालिका मन्दिर सतौ, महादेवस्थल लामागे, मनकामना गहते, मनकामना देवी पेल्काचौर, गर्हौकालिका मन्दिर वालिं, राधाकृष्ण मन्दिर केलादिघाट र हुँगीघाट, राम मन्दिर राम्दी, जगत्रदेवी मन्दिर, शिवालय मन्दिर मिर्मी, आलमदेवी आदिमा धार्मिक मेला लाग्दछ । जिल्लाका प्रमुख कोटहरु जस्तै:- नुवाकोट, सतौकोट, बाहाकोट, बटुक भैरव बानेथोक, भिरकोट विर्घाकोट, आलमदेवी, कारीकोट आदी एतिहासिक कोटहरुमा बडा दशै र चैत्रष्टमीमा धार्मीक मेलाहरु लाग्दछन् ।

 

   
 
     
© 2009 A.D. || All rights reserved