Nepal flag
  View In English                      होमपेज : ईमेल चेक   
  » गा.वि.स.स्तरीय बाषिक समिक्षा बैठक        » २० ‌‌औ जिल्ला परिषद् सम्पन्न >> स्थानीय विकास अधिकारी एव‌ परिषद्का अध्यक्ष श्री रामजी प्रसाद बरालले जिल्लाको आ.व. २०६८।०६९ को बार्षिक बजेट,नीति तथा कार्यक्रम प्रस्तुत >> चालु खर्च तर्फ २० करोड ७ लाख १० हजार (४७%) र पूँजीगत तर्फ रु. २२ करोड ६३ लाख ३५ हजार (५३%) विनियोजन >> प्रमुख अतिथिको रुपमा माननीय भौतिक योजना तथा निर्माण मन्त्री टोप बहादुर रायमाझीले पानसमा बत्ती बालेर उद्घाटन >> सामुदायिक रेडियो स्याङ्जा एफ एम ८९‍‍.०६ मेगाहर्जबाट कार्यक्रम अवधिभर प्रत्यक्ष प्रसारण >> बजेट, नीति तथा कार्यक्रम प्रभावकारी, दूरगामी र सबै क्षेत्रलाई समेटीएको जन अभिव्यक्ति <<      
  + अरु समाचारहरु पढ्नुहोस्  
गा.वि.स.हरू महत्वपुर्ण निर्णयहरु सहयोगी संस्थाहरु जनच‌ेतना अभियान फोटो ग्यालरी जिल्लामा संचालित कार्यक्रम र गै.स.स धार्मिक तथा पर्यटकिय स्थल
 
माघ २०६८
सोमंबुबिशु
०१०२०३०४०५०६०७
०८०९१०१११२१३१४
१५१६१७१८१९२०२१
२२२३२४२५२६२७२८
२९ 
महत्वपुर्ण फोन नम्बरहरु
  जिल्ला प्रहरी कार्यालय: ४२०१९९
जिल्ला विकास समिति: ४२०१४४,४२०१९०,४२०२०४,४२०५४०
स्थानिय विकास अधिकारी: ४२०४५८
जिल्ला प्राविधिक कार्यालय: ४२०४४०,४२००४४
 
नेपालको पश्चिमाञ्चल विकास क्षेत्र गण्डकी अंचल अन्तर्गत पर्ने स्याङ्जा जिल्ला एक पहाडी जिल्ला हो । यस जिल्लाको सदरमुकाम समुन्द्री सतहबाट ८५० मीटर उचाईमा रहेको स्याङ्जा बजार हो । यो जिल्ला समुन्द्र सतहबाट न्यूनतम ३६६ मीटर ( केलादी ) देखि अधिकतम २५१२ मीटर ( पंचासेको लेक) सम्म उचाइमा रहेको छ । यस जिल्लाको पूर्वमा तनहुंले, पश्चिममा गुल्मीले, उत्तरमा पर्वत र कास्कीले र दक्षिणंमा कालीगन्डकी नदीसंग पाल्पाजिल्लाले सिमाना छुट्याएको छ । स्याङ्जा जिल्लालाई सुनौली पोखरा जोड्ने सिद्वार्थ राजमार्गले करिब बीचबाट पूर्व र पश्चिम गरि विभाजन गरेको छ । मुग्लीङ नारायणगढ सडक निर्माण नहुदै सुनौली – पाल्पा – स्याङ्जा – पोखरा – काठमाण्डौ सम्म पुग्ने नेपालको मुख्य राजमार्गको रुटमा रहेको स्याङ्जा जिल्लामा हाल ७९ कि.मि. पक्की सिद्वार्थ राजमार्ग भित्र यातायात संचालन हुदै आएको छ । त्यसैले यातायातको दृष्टिकोणले स्याङ्जा सुगम पहाडी जिल्ला भित्र पर्दछ ।
विस्तृतमा पढ्नुहोस्..   
  जनमत  
 
  यो वेबसाइट तपाईहरुलाई कस्तो लाग्यो?

   राम्रो
   ठिकै
   नराम्रो


 
सन्देश

मिति २०६८ साल भित्र  स्याङ्जा जिल्लाका सबै घरमा चर्पी निर्माण गरी

जिल्लालाई खुल्ला दिसा मुक्त बनाऔं ।

हालसम्म जम्मा २० वटा गाविसहरु

खुल्ला दिसामुक्त घोषणा भैसकेका

- राममणि भट्टराई   
   स्था वि अ - जि.वि.स को कार्यालय परिवार, स्याङ्जा  
 
फोटो ग्यालरी
syangja_gallery
सूचनापाटी

जि.वि.स.,सूचना तथा अभिलेख केन्द्र, स्याङ्जा - २०६८-०४-२९


१४   वटा सुचना(हरु) उपलब्ध छन्।
अरु सूचनाहरु »    
 
 



सभापति
 

उपसभापति
 
दीर्घ नारायण पौडेल
स्था वि अ
 

 

© वि. सं. २०६५-२०६६ ॥ सर्वाधिकार सुरक्षित